site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रधानसेनापति स्वदेश फिर्ता
Dabur Nepal
NIC Asia

काठमाडढौं । प्रधानसेनापति प्रभुराम शर्मा बेलायतको औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षासचिव किरणराज शर्मा र बलाध्यक्ष रथी सिताराम खड्काले स्वागत गरे ।

यही असोज २१ गते उनी त्यसतर्फ प्रस्थान गरेका थिए । बेलायत भ्रमणका क्रममा उनले आफ्ना समकक्षीसँग त्यहाँको सैनिक मुख्यालयमा शिष्टाचार भेटवार्ता गरेका थिए ।

प्रधानसेनापति शर्माले रोयल कलेज अफ डिफेन्स इस्टडिज (आरसीडीएस) र रोयल मिलिटरी एकेडेमीको भ्रमण गरेका थिए । त्यहाँका अधिकारीहरूसित भेट गरेका थिए । उनले गोर्खा बिग्रेडको मुख्यालयको समेत भ्रमण गरेको नेपाली सेनाले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १९:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro