site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बेनामी उजुरीले निर्माण व्यवसायीलाई अप्ठ्यारोमा पार्‍यो : सांसद भण्डारी
फाइल तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले बेनामी उजुरीले निर्माण व्यवसायीलाई अप्ठ्यारोमा पारेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा उनले बेनामी उजुरीका कारण विकास निर्माणको गति नै ढिला भएको जिकिर गरे ।

“हुन त सुशासन कायम गर्नका लागि सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसनधान अयोगमा बेनामी उजुरी दिने व्यवस्था गरिएको हो । तर, बेनामी उजुरीका कारण विकास निर्माणको काममा बाधा पुगिरहेको छ,” सांसद भण्डारीले भने, “अख्तियारले पनि यस्ता बेनामी उजुरीमा लामो समयसम्म अनुसन्धान नगर्दा यसले हाम्रो विकास निर्माणलाई प्रभावित पारिरहेको छ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १३:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro