site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विपद् जोखिम न्यूनीकरण परिषद्को बैठक जारी, बझाङ भूकम्पपछिको विषयमा निर्णय गरिने
फाइल तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा परिषद्को १२औँ बैठक बसेको हो ।

बझाङ भूकम्प र पीडित नागरिकको उद्धार, राहत र व्यवस्थापनका विषयमा बैठकमा छलफल गरिनेछ । त्यस विषयमा निर्णय गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

गएको मंगलबार दिउँसो बझाङमा गएको भूकम्पका कारण विभिन्न संरचना भत्किएको छ । मानिस घाइते समेत भएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  ०९:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro