site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दराजको दसैँ धमाका सुरु, ७० प्रतिशतसम्म छुट
SkywellSkywell

काठमाडौं । दराज अनलाइन सपिङले दसैँलाई लक्षित गर्दै ‘दराज दसैँ धमाका’ योजना सार्वजनिक गरेको छ।

 ‘दराज दसैँ धमाका’ अन्तर्गत कुनै पनि सामानको खरिदमा छुटका साथै विभिन्न उपहार, भौचर प्राप्त गर्न सकिने दराजले बताएको छ ।

KFC Island Ad
NIC Asia

असोज १७ गतेबाट लागु हुने ‘दराज दसैँ धमाका’मा ७० प्रतिशत सम्मको छुट, सात हजार बराबरको भौचर जस्ता थुप्रै फाइदा रहेको कम्पनीले जनाएको छ ।

यस्तै, डेबिट तथा क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानी गरी थप छुटको फाइदा लिन सकिनेछ ।

Royal Enfield Island Ad

अग्रिम भुक्तानीमा डेबिड कार्डको प्रयोगमा १५ प्रतिशत १,५०० सम्म)र क्रेडिट कार्डमा २० प्रतिशत (२,००० सम्म)को छुट, ३५०० भन्दा माथिको अग्रिम भुक्तानीमा कार्डको प्रयोग गर्ने ग्राहकले एक लाख बराबरको सपिङ भउचर पनि प्राप्त गर्नसक्ने दराजले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १९:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro