site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
त्रिशूली नदीमा हामफालेर बेपत्ता 
त्रिशूली नदी ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । त्रिशूली नदीमा हामफालेर एकजना बेपत्ता भएका छन् । सोमबार साँझ साढे ६ बजे धादिङको गजुरी गाउँपालिका–५ घाटबेशीस्थित नयाँपुलबाट हामफालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । 

नाम थर नखुलेका करिब २५/३० वर्षका व्यक्ति चप्पल र मोटरसाइकल पुलको बीचमा छाडेर त्रिशूलीमा हामफालेको प्रहरीले जनाएको छ । बेपत्ता व्यक्तिको खोजी कार्य जारी रहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  ०८:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement