site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ठूला प्रकरणको अनुसन्धानमा सरकारले गलत मनसाय राख्यो : यी हुन् रास्वपाका १० निर्णय

काठमाडौं । संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ठूला प्रकरणको अनुसन्धानमा सरकारले गलत मनसाय राखेको पुष्टि हुँदै गएको जनाएको छ । बुधबार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट यस्तो निष्कर्ष निकालिएको हो ।

ललितानिवास जग्गा, नक्कली भुटानी शरणार्थी र सुन तस्करी प्रकरणको अनुसन्धान र अभियोजनप्रति जनस्तरबाटै प्रश्न उठाइएको रास्वपाले उल्लेख गरेको छ । यी तीनै प्रकरणको वस्तुनिष्ठ अनुसन्धान गर्न पार्टीले माग गरेको छ ।

यस्तै, फौजदारी कसुरमा सजाय पाएको व्यक्तिलाई राष्ट्रपतिले माफी दिने व्यवस्थाको दुरुपयोग भइरहेको रास्वपाको निष्कर्ष छ । यीसहित बैठकबाट विभिन्न १० निर्णय गरिएको महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

निर्णयहरू पढ्नोस्–

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १०:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro