site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ठूला प्रकरणको अनुसन्धानमा सरकारले गलत मनसाय राख्यो : यी हुन् रास्वपाका १० निर्णय

काठमाडौं । संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ठूला प्रकरणको अनुसन्धानमा सरकारले गलत मनसाय राखेको पुष्टि हुँदै गएको जनाएको छ । बुधबार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट यस्तो निष्कर्ष निकालिएको हो ।

ललितानिवास जग्गा, नक्कली भुटानी शरणार्थी र सुन तस्करी प्रकरणको अनुसन्धान र अभियोजनप्रति जनस्तरबाटै प्रश्न उठाइएको रास्वपाले उल्लेख गरेको छ । यी तीनै प्रकरणको वस्तुनिष्ठ अनुसन्धान गर्न पार्टीले माग गरेको छ ।

Dabur Nepal
NIC Asia

यस्तै, फौजदारी कसुरमा सजाय पाएको व्यक्तिलाई राष्ट्रपतिले माफी दिने व्यवस्थाको दुरुपयोग भइरहेको रास्वपाको निष्कर्ष छ । यीसहित बैठकबाट विभिन्न १० निर्णय गरिएको महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

निर्णयहरू पढ्नोस्–

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १०:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro