site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
संयुक्त राष्ट्रसंघद्वारा आणविक हतियार उन्मुलनका लागि आह्वान

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियार उन्मुलन गर्न आह्वान गरेका छन् । 

उनले आणविक हतियारको पूर्ण उन्मुलनका लागि अन्तर्राष्ट्रिय दिवसमा मौलिक सत्यलाई स्वीकार गर्नुपर्ने बताए ।

Dabur Nepal
NIC Asia

आणविक हतियारको प्रयोग रोक्नको लागि एकमात्र विकल्प त्यसलाई हटाउनु भएको उनको भनाइ छ । मानवीय प्रकोपलाई आणविक हतियार हटाएर मुक्त गर्न सकिने बताए ।

उनले आणविक हतियार धेरै भएका मुलुकलाई निशस्त्रीकरणको दायित्व पूरा गर्न कुनैपनि परिस्थितिमा आणविक हतियारको प्रयोग नगर्ने प्रतिवद्धता गर्न आह्वान गरे ।

तनाव कम गर्न र आणविक खतरा अन्त्य गर्न वार्ता, कूटनीतिको माध्यम रोज्न आग्रह गरे । आणविक हतियार नियन्त्रणका लागि मानिसहरु बढी जिम्मेवार हुनुपर्ने बताए । 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १५:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro