site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मंगाेलियाविरुद्ध ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको कीर्तिमानी लक्ष्य
फाइल तस्बिर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले चीनमा जारी १९औं एसियाली खेलकुदमा मंगाेलियाविरुद्ध ३१५ रनको कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ । 

जेजियाङ प्राविधिक विश्वविद्यालयको खेल मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर ३१४ रनको योगफल खडा गर्यो । 

Dabur Nepal
NIC Asia

यो योगफल कुनै पनि राष्ट्रले ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको अहिलेसम्मकै सबैभन्दा ठूलो योगफल हो । 

नेपाल ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० रनको योगफल पार गर्ने पहिलो र हालसम्मको एकमात्र टिम बनेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ०८:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro