site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमाले वाग्मती अधिवेशन : भाेलि मनाेनयन, पर्सि निर्वाचन
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेकपा (एमाले)को जारी वाग्मती प्रदेशको अधिवेशनमा प्रस्तुत गरिएको राजनीतिक तथा सांगठनिक प्रतिवेदन सुझावसहित पारित भएको छ । 

समूह विभाजन गरेर गरिएको छलफलपछि प्रतिवदेनबारे समूहका नेताहरूले धारणा राखेका थिए । प्रतिवेदनबारे आनन्दकुमार श्रेष्ठ, बद्री मैनाली, हस्त पण्डित, कमल पाठक, एकलाल श्रेष्ठ, बेलीमाया घले र रमेश पौडेलले धारणा राखे ।

भोलि निर्वाचनको कार्यक्रम सुरु हुने छ । भोलि बिहान ८ बजे मतदाता नामावली प्रकाशन गरिने भएको छ । अन्तिम नामावली ९ बजे प्रकाशित हुने छ । बिहान ९ बजेदेनि ११ बजेसम्म उमेदवारी दर्ताको काम हुने छ । 

Agni Group

भोलि अपराह्न ४ बजे उमेवारको नामावली प्रकाशन हुने छ । ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने तय भएको छ ।

बिहीबार बिहान ११ बजे मतदान हुने तय भएको स्थायी कमिटी सदस्य तथा निर्वाचन मण्डलका सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।

Global Ime bank

 

 

 

 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  २०:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
मध्यावधिको माग कुबेलाको राग
मध्यावधिको माग कुबेलाको राग
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu