site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आमाको नामबाट नागरिकता लिँदा बाबुको नाम नभए पनि हुने (पूर्णपाठसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । सर्वोच्च अदालतले आमाको नामबाट नागरिकता लिँदा बुवाको नाम नभए पनि हुने परमादेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासले परमादेश जारी गरेको हो । न्यायाधीशद्वयले गत साउन २३ मा जारी गरेको परमादेशको पूर्णपाठ अहिले सार्वजनिक भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

ललितपुरको महालक्ष्मी नगरपालिकाकी विन्दिया महर्जन र छोरी कृष्टिना महर्जनको तर्फबाट दायर रिटमा आदेश जारी गर्दै सर्वोच्चले आमाको वंशज नागरिकता भएको अवस्थामा उनका सन्तानको पनि वंशजकै नागरिकता हुने र आमको स्थायी ठेगाना नै सन्तानको पनि स्थायी ठेगाना हुने परमादेश जारी गरेको हो ।

पूर्णपाठ

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १७:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement