site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सडकमै सुतेर राहत शिक्षकहरूले गरे विरोध प्रदर्शन 
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । सरकारले आफूहरूको माग पूरा नगरेको भन्दै राहत शिक्षकहरूले सडकमै सुतेर विरोध प्रदर्शन गरेका छन् । काठमाडौंको बिजुलीबजार क्षेत्रमा सोमबार सडकमै सुतेर विरोध प्रदर्शन गरेका हुन् ।

विभिन्न शिक्षक संगठनहरूसँग सरकारले ६ बुँदे सहमति गरेपनि आफ्ना मागहरूका विषयमा भने कुनै सुनुवाइ नभएको भन्दै विरोध जनाएका हुन् । 

Agni Group

२०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुने गरी ऐन बन्नुपर्ने मागलाई सरकारले सुनुवाइ नरहेको उनीहरूको भनाइ छ ।

सरकारसँगको वार्ताका क्रममा आफ्ना माग र मुद्दाहरू अघि सार्दा सम्बोधन गर्न सरकार तयार नभएकाले उक्त सहमति आफूहरूलाई स्वीकार्य नभएको उनीहरूको आरोप छ । 

Global Ime bank

नेपाल राहत शिक्षक केन्द्रीय समिति, नेपाल बालविकास शिक्षक केन्द्रीय संघर्ष समिति लगायतले आफूहरूको माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १४:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
मध्यावधिको माग कुबेलाको राग
मध्यावधिको माग कुबेलाको राग
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu