site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
आठ महिनापछि अर्थ मन्त्रालय फर्किए सचिव पुस्कर
Argakhachi Cement Island Ad

काठमाडौं । अर्थसचिव डा. कृष्णहरि पुस्करले पदबहाली गरेका छन् । 

मन्त्रिपरिषद्को गत भदौ २९ गतेको बैठकले नियुक्त गरेको भएपनि पुस्करले बिहीबारबाट अर्थसचिवको जिम्मेवारी सम्हालेका हुन् । 

यसअघि अर्थसचिवबाट प्रधानमन्त्री कार्यालय सरूवा भएका पुस्कर आठ महिनापछि पुनः अर्थ मन्त्रालय नै फकिएका हुन् । यस अघिका अर्थसचिव अर्जुनकुमार पोखरेल प्रधानमन्त्री कार्यालय सरुवा भएका हुन् । 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १५:५४
प्रतिक्रिया दिनुहोस्