site stats
बाह्रखरी :: Baahrakhari
कला
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
मदनकृष्ण श्रेष्ठ भन्छन्– देशमा भ्रष्टाचार र तस्करीको पराकाष्ठा भइरहेको छ
फाइल तस्बिर।
Ghorahi CementGhorahi Cement

काठमाडौं । ‘वरिष्ठ’ कलाकार मदनकृष्ण श्रेष्ठले देशमा भ्रष्टाचार र तस्करीको पराकाष्ठा भइरहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले अहिले पहिलाको दाँजोमा नराम्रो कामले जितेको दाबी गरे ।

Dabur nepal
Agni Group

अहिले भ्रष्टाचार, अत्याचार, नातावाद, कृपावाद पहिलाको भन्दा बढेको भन्दै उनले दुःख व्यक्त गरे । अहिले विकृति झनै मौलाइरहेकोप्रति उनले चिन्ता व्यक्त गरे ।

“अहिले भ्रष्टाचारको पराकाष्ठा भइरहेको छ । तस्करको पराकाष्ठा भइरहेको छ । पहिलाको दाँजोमा नराम्रो कामले धेरै जितेको छ । त्यो बेला सबै राम्रो होइन । तर, त्यो बेला पनि भ्रष्टाचार, अत्याचार, नातावाद, कृपावाद थियो । त्यति पनि अब हुँदैन भन्ने लाग्यो,” उनले भने, “तर, अहिले झनै धेरै विकृति बढ्यो ।”

उनले अहिले अवार्ड पाउँदा आफूले गरेका काममा स्याब्बासी पाएको महसुस भएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu