site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
काठमाडौंमा सफा पानीका मुहान (फोटो फिचर) 

काठमाडौं । काठमाडौंमा काँठ क्षेत्रमा पानीका मुहानहरू सहरी बस्तीमा पाइने पानीभन्दा सफा र स्वच्छ छन् । तर, त्यहाँ पनि घुम्न जाने पर्यटकहरूले आफूले गरेको फोहोर सफा नगरिदिँदा बिस्तारै प्रदूषण बढिरहेको छ । काठमाडौंको सहरी बस्तीबाट केही टाढा रहेको सुन्दरीजलस्थित वाग्मती नदीको मुहान, भक्तपुरको मुहान पोखरी, ललितपुरको कर्मनासा झरनाको मुहान, काठमाडौं बैडेश्वर झरनाको मुहान, ललितपुरको बाँडेगाँउको झरनाको मुहान काठमाडौं टोखास्थित झरनाको मुहान, भक्तपुरको खरिपाटीमा रहेको झरनाको मुहान निकै सफा र स्वच्छ छन् । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका काठमाडौंका सफा र स्वच्छ पानीका मुहानका तस्बिरहरू । 

12-1694836907.jpg

11-1694836906.jpg

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

10-1694836904.jpg

9-1694836893.jpg

8-1694836892.jpg

7-1694836890.jpg

6-1694836888.jpg

5-1694836886.jpg

4-1694836880.jpg

2-1694836877.jpg

3-1694836877.jpg

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  ०९:४७
प्रतिक्रिया दिनुहोस्