site stats
बाह्रखरी :: Baahrakhari
देश
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
गैह्रीगाउँ हत्या प्रकरण : शव परीक्षणका लागि अस्पताल लगियो
हत्या भएको घटनास्थलको तस्बिर ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा रहेको  दिव्य सःमिलमा हत्या भएका चारजनाको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ ।

प्रहरीले शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल पठाएको जनाएको छ । 

Dabur nepal
Agni Group

दिव्य सः मिलभित्र गएराति खुकुरी प्रहार गरी हत्या गरिएको अवस्थामा चारजनाको शव फेला परेको थियो । 

काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका तीनसहित चारजनाको हत्या

मृत्यु हुनेमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका भुजेल र आमा वर्ष ७५ की शुभद्रा भुजेल रहेका छन् । यस्तै मोरङ घर भएका १९ वर्षका नवीन राई रहेको हत्या भएको थियो । 

धनकुटाका वर्ष २४ का दीपेन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  ०८:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
शिक्षकहरू विद्यालयमै फर्क !
शिक्षकहरू विद्यालयमै फर्क !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu
Hamro patroHamro patro