राजनीति
काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण स्वीकृत गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
प्रधानमन्त्री प्रचण्ड भोलि (शनिबार) न्युर्योक प्रस्थान गर्दै छन् । उनी त्यहाँबाट असोज ५ गते चीन जाने कार्यक्रम छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८० १८:३०
प्रतिक्रिया दिनुहोस्