site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
निजी विद्यालयलाई जथाभावी शुल्क लिन अंकुश

काठमाडौं । सरकारले निजी विद्यालयले जथाभावी तथा आफूखुसी शुल्क तोक्ने व्यवस्थामा अंकुश लगाउने तयारी गरेको छ ।

विद्यालय शिक्षासम्बन्धी कानुनलाई सम्बोधन र एकीकरण गर्न बनेको विधेयकमा निजी विद्यालयले लिने शुल्कमा एकरूपता ल्याउने तयारी गरिएको हो ।

Dabur Nepal
NIC Asia

संघीय संसद् सचिवालयमा दर्ता भएको विधेयकमा उल्लेख गरिएअनुसार निजी लगानीका विद्यालयले शुल्क तोक्दा स्थानीय सरकार अर्थात् गाउँ वा नगरपालिकाले तोकेको सिमाभित्र बसेर मात्र शुल्क निर्धारण गर्नुपर्ने व्यवस्था गरिएको छ ।

“निजी लगानीका विद्यालयले राष्ट्रिय मापदण्डको अधीनमा रही स्थानीय तहले तोकेको शीर्षक र सीमाभित्र रही शुल्कसम्बन्धी कार्य गर्ने,” विधेयकमा लेखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १४:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro