बाह्रखरी फोटो
-1694589038.jpg)
काठमाडौं । पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिन आजदेखि सुरु गरिएको छ । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा एक कार्यक्रम आयोजना गरी सो अभियान सुरु गरेको हो । यो अभियान सातैवटा प्रदेशका अस्पतालबाट १४ वर्ष पूरा भई १५ वर्ष पूरा नभएका बालिकाहरूलाई खोप दिँदै छ ।
हेर्नोस् तस्बिरहरू
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८० १३:०३
प्रतिक्रिया दिनुहोस्