देश

काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ रिहा भएका छन् । जिल्ला अदालतको आदेशपछि उनी आइतबार साँझ रिहा भएका हन् । उनलाई जिल्ला अदालत काठमाडौंले दुई करोड ४६ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
उनको नाम ललितानिवास जग्गा प्रकरणमा जोडिएको थियो ।
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८० १८:०६
प्रतिक्रिया दिनुहोस्