site stats
बाह्रखरी :: Baahrakhari
देश
निजामती सेवा दिवस : यी हुन् पुरस्कार पाउने कर्मचारी (सूचीसहित)
Argakhachi Cement Island Ad

काठमाडौं । निजामती सेवा दिवसका अवसरमा सरकारले आज ४० कर्मचारीलाई पुरस्कृत गर्ने भएको छ । पुरस्कृत हुने कर्मचारीको नामसमेत सरकारले सार्वजनिक गरेको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पुरस्कार पाउने कर्मचारीबारे निर्णय गरेको थियो ।  

१० निजामती कर्मचारीले उत्कृष्ट निजामती सेवा पुरस्कार तथा ३० कर्मचारीले निजामती सेवा पुरस्कार पाउन लागेका हुन् ।  
pursakar-1694140740.JPG

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  ०८:२५
प्रतिक्रिया दिनुहोस्