site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अभियान उद्घाटन गर्दै प्रचण्डले भने– एक ढिक्का भए देशकै बलियो पार्टीमा रुपान्तरण हुन सकिन्छ
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले देश इतिहासकै चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन् । 

शनिबार पार्टीको तीन महिने रुपान्तरण अभियानको उद्घाटन गर्दै उनले पार्टी एक ढिक्का भएर अघि बढे चुनौतीको सामना गर्न सकिने बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

“सिंगो पार्टी एक ढिक्का भएर अघि बढ्ने हो भने हाम्रा अघि खडा भएका सबै चुनौती सामना गर्न सकिन्छ र माओवादीलाई देशकै बलियो र भरोसायोग्य पार्टीमा रुपान्तरण गर्न सकिन्छ,” उनले भने । 

प्रचण्डले सरकारले गरेको काम जनताप्रति पुर्याउन नसकिएको बताए । उनले तीन महिने अभियानमा सरकारका काम जनतासमम पुर्याइने र अभियान सफल हुने दाबी गरे । 

Global Ime bank

सरकारले जनतामा नयाँ आशाको सञ्चार भएको बताए । पार्टीमा पनि आशा र उत्साह बढ्दै गएको उनको भनाइ । 

उनले सरकालाई काम गर्न नदिन घेराबन्दी गरिएको भन्दै थप जिम्मेवार बनाएको समेत बताए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  ०९:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement