site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सार्वजनिक बिदामा पठनपाठन गरेपछि महानगर रिसायो, अब नमाने कारबाही गर्ने चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफूले दिएको सार्वजनिक बिदा कार्यान्वयन नगरे कारबाही गर्ने चेतावनी दिएको छ । 

महानगरले गएको बुधबार एक सूचना निकालेर आज सार्वजनिक बिदा दिएको थियो । तर, आज केही विद्यालयले महानगरको निर्णयको उल्लंघन गर्दै पठनपाठन गरेको गुनासो आएको महानगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

महानगरले आगामी दिनमा स्थानीय सरकारले गरेको निर्णय अनिवार्य पालना गर्न भनेको छ । अन्यथा कारबाही हुने चेतावनी दिइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  २१:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro