site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रस्तावित प्रधानन्यायाधीशको ‘विशेष योजना’ : फैसला कार्यान्वयन अभियान चलाउने (पूर्णपाठ)

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले फैसला कार्यान्वयन विशेष योजना प्रस्तुत गरेका छन् ।

संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशका लागि सिफारिस भएका श्रेष्ठले संसदीय सुनुवाइ समितिमा लिखित कार्यायोजना प्रस्तुत गरेका हुन् ।

Dabur Nepal
NIC Asia

फैसला कार्यान्वयन नभएका ठाउँमा सार्वजनिक सूचना जारी गर्ने, त्यसको पालना नगर्नेलाई सार्वजनिक रूपमा जवाफदेही बनाउने र बढी फैसला कार्यान्वयन नभएका जिल्लामा नेपाल प्रहरीसहितको परिचालनबाट कार्यान्वयन अभियान सञ्चालन गर्ने उनको कार्ययोजनामा उल्लेख छ ।

पूर्णपाठ पढ्नोस्–

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  ११:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro