राजनीति
काठमाडौं । नेकपा (एमाले)को अवरोधका कारण पटक–पटक अवरुद्ध हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।
बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालय जनाएको छ ।
मंगलबार सुन तस्करी प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिए पनि प्रमुख प्रतिपक्षी दल एमालेले नारबाजी गरेको थियो ।
संसदीय छानबिन समिति बनाउनुपर्ने एमालेको माग गर्दै आएको छ ।
यस्तो छ आजको बैठकको सम्भावित कार्यसूची :
प्रकाशित मिति: बुधबार, साउन २४, २०८० ०६:०१
प्रतिक्रिया दिनुहोस्