site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दार्चुलामा चरेससहित दुईजना समातिए
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

खलंगा । दार्चुलामा चरेससहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महाकाली नगरपालिका–४, खलंगाका ६६ वर्षीय मानसिंह ठगुन्ना र नौगाड गाउँपालिका–४, सिप्टीका ७० वर्षीय गौरसिंह ठगुन्ना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार दुवैजना गए राति शैल्यशिखर नगरपालिकाको कर्कलेबाट पक्राउ परेका हुन् । उनीहरूका साथबाट प्रहरीले ६ किलो १०० ग्राम चरेस बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी निरीक्षक वीरेन्द्र थापा नेतृत्वको टोलीले उनीहरूलाई पक्राउ गरेको जनाइएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १६:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro