site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
हरिवंश आचार्यको गीत ‘ए केटा मादलु पड्का’ सार्वजनिक 

काठमाडौं । हास्य कलाकार हरिवंश आचार्यले नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नै शब्द, संगीत र स्वर रहेको ‘ए केटा मादलु पड्का’ बोलको गीत उनले बजारमा ल्याएका हुन् । 

स्वरमा लेडिज भोकलमा हरिवंशलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छन् ।  

Dabur Nepal
NIC Asia

गायन र नृत्यमा लागेका व्यक्तिहरूको भावनालाई गीतले समेटेको छ ।  फाष्ट विटको गीतले नाच्ने गाउँने मान्छेको पेसालाई गीतले सम्मान गर्छ । 

गीतको भिडियोमा हरिवंशसँगै अभिनेत्री प्रियंका कार्की र सरोज ओलीले अभिनय गरेका छन् ।  

नवराज उप्रेतीले छायांकन गरेको भिडियो भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । भिडिओलाई गम्भीर विष्टले निर्देशन गरेका छन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  ०६:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro