site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बैंकिङ कसुर मुद्दाका फरार एकजना पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा फरार रहेका एकजना पक्राउ परेका छन् ।

चितवन भरतपुर महानगरपालिका घर भई हाल काठमाडौंको नयाँ बानेश्वर बस्ने ६३ वर्षीय गमबहादुर पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार महाराजगञ्जबाट पक्राउ गरी प्रहरी वृत नयाँ बानेश्वर पठाएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  २३:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro