site stats
बाह्रखरी :: Baahrakhari
देश
सुन तस्करी प्रकरण : व्यवसायीको घरमा छापा

काठमाडौं । राजश्व अनुसन्धान विभागले विवादास्पद व्यवसायी राकेश अडुकियाको गोदाममा छापा मारेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट पास भई बरामद भएको क्विन्टल सुन तस्करीको आशंकामा छापा मारेको बताइएको छ ।

तर अडुकिया निकट स्रोतका अनुसार भने निवासमा छापा मारिएको छैन । 

*सच्याइएको

 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  २०:४७
प्रतिक्रिया दिनुहोस्