site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सामाजिक सञ्जालबारे प्रवक्ता महतले राखेको प्रस्ताव पास

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जालबारे पार्टी प्रवक्ता प्रकाशशरण महतको प्रस्ताव पास भएको घोषणा गरेका छन् ।

आज केन्द्रीय समिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव सुनाएपछि महतले आधिकारिकबाहेक कांग्रेसका नाममा सामाजिक सञ्जालमा खोलिएका पेजहरूबाट गाली गर्ने काम बन्द गर्नुपर्ने र नगरे कारबाही हुने प्रस्ताव राखिएको तर छुटेको बताएका थिए ।

Dabur Nepal
NIC Asia

देउवाले उनले राखेको विषय पास भएको घोषणा गरेका हुन् । "सामाजिक सञ्जालको विषयमा पार्टी प्रवक्ताले बोलेको विषय पास हुन्छ," देउवाले भने ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १९:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro