site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
केन्द्रीय समितिमा देउवाले भने– आफैँ जान्ने भएको को हो ?

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा प्रवक्ता प्रकाशशरण महतले अनुगमन सम्बन्धनमा पार्टी सभापतिसँग सल्लाह गरेर जानुपर्नेमा महामन्त्रीले एकलौटी नियुक्त गर्न खोजेको भन्दै आपत्ति जनाएका छन् । 

बैठकमा उनले भने, “अनुगमन सम्बन्धमा पार्टी सभापतिसँग सल्लाह गरेर गर्नुपर्छ । महामन्त्रीले आफूखुसी गरेको जस्तो लाग्यो,” उनले भने ।

Dabur Nepal
NIC Asia

जवाफमा देउवाले 'आफैँ जान्ने भएको को हो ?' भन्दै प्रश्न गरे । 

“आफैँ जान्ने भएको को ? सल्लाह गर्ने कुरा हो, सल्लाहमा हुन्छ,” उनले भने । 

उनले महामन्त्री विश्वप्रकाश शर्माले राखेको प्रस्तावमा पार्टीकै खिलाफमा समाजिक सञ्जालमा क्रियाशील हुने कुरा, कांग्रेसको आधिकारिक वेबपेजबाहेक कांग्रेसकै नामको पेज खोलेर नेतृत्व र पार्टीलाई गाली गर्ने काम बन्द गर्ने र नगरे कारबाही हुने प्रस्ताव रहने भनिएकोमा त्यो छुटेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १८:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro