site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
केन्द्रीय समितिमा देउवाले भने– आफैँ जान्ने भएको को हो ?

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा प्रवक्ता प्रकाशशरण महतले अनुगमन सम्बन्धनमा पार्टी सभापतिसँग सल्लाह गरेर जानुपर्नेमा महामन्त्रीले एकलौटी नियुक्त गर्न खोजेको भन्दै आपत्ति जनाएका छन् । 

बैठकमा उनले भने, “अनुगमन सम्बन्धमा पार्टी सभापतिसँग सल्लाह गरेर गर्नुपर्छ । महामन्त्रीले आफूखुसी गरेको जस्तो लाग्यो,” उनले भने ।

Dabur Nepal
NIC Asia

जवाफमा देउवाले 'आफैँ जान्ने भएको को हो ?' भन्दै प्रश्न गरे । 

“आफैँ जान्ने भएको को ? सल्लाह गर्ने कुरा हो, सल्लाहमा हुन्छ,” उनले भने । 

उनले महामन्त्री विश्वप्रकाश शर्माले राखेको प्रस्तावमा पार्टीकै खिलाफमा समाजिक सञ्जालमा क्रियाशील हुने कुरा, कांग्रेसको आधिकारिक वेबपेजबाहेक कांग्रेसकै नामको पेज खोलेर नेतृत्व र पार्टीलाई गाली गर्ने काम बन्द गर्ने र नगरे कारबाही हुने प्रस्ताव रहने भनिएकोमा त्यो छुटेको बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १८:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro