काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को वाग्मती प्रदेश इन्चार्जमा गुरु बराललाई चयन गरिएको छ ।
शनिबार बसेको सचिवालय बैठकबाट बराललाई वाग्मती इन्चार्जमा चयन गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com