site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनमतलाई सरकारमा सहभागी गराउने गठबन्धनको निर्णय

काठमाडौं । सत्तारुढ गठबन्धनले जनमत पार्टीलाई सरकारमा सहभागी गराउने निर्णय गरेको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलका शीर्ष नेताको बैठकले जनमत पार्टीलाई सरकारमा सहभागी गराउने निर्णय गरेको नेकपा (एकीकृत समाजवादी)का कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

बैठकले जनमत पार्टीलाई पनि सरकारमा सहभागी गराउने र मन्त्रालयका बारेमा उचित निष्कर्ष निकाल्ने सहमति भएको पाण्डेले बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १८:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro