site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का दोषी ठहर, एक वर्ष तीन महिना कैद हुने
फाइल तस्बिर ।

काठमाडौं ।  नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । 

गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको अभियोगमा उनी विशेष अदालतबाट दोषी ठहर भएका हुन् ।

Dabur Nepal

शुक्रबार न्यायाधीशत्रय श्रीकान्त पौडेल, शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले उनलाई दोषी ठहर गरेको हो ।

खड्कालाई एक वर्ष तीन महिना कैद सजाय हुने फैसला भएको छ । अदालतका प्रवक्ता दिपेन्द्र योगीका अनुसार बिगोबमोजिमको ९ करोड ३३ लाख २५ हजार ३१४ रुपैयाँ बराबरको जरिबानाको फैसला भएको छ ।

त्यस्तै, उक्त मुद्दामा प्रतिवादी बनाइएका शर्मिला खड्का र अमिता लामा सोदेम्बाको नाममा रहेको सम्पत्ति अभियोगपत्रम बमोजिम जफत गरिएको योगीले जानकारी दिए ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १५:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro