site stats
बाह्रखरी :: Baahrakhari
देश
आज सार्वजनिक बिदा 
Argakhachi Cement Island Ad

काठमाडौं । सरकारले बकर इदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । 

इस्लाम धर्मावलम्बीको पर्व बकर इदका अवसरमा आज सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

bida1688000614.jpg

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  ०६:४६
प्रतिक्रिया दिनुहोस्