देश
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान (डीडीसी)को रिक्त सञ्चालक समितिका पदाधिकारी मनोनयनको लागि दरखास्त आह्वान गरेको छ ।
विषय विशेषज्ञ सदस्य, दुग्ध व्यवसायी सदस्य र दुग्ध उत्पादक कृषक सदस्यका लागि आवेदन माग गरिएको हो । योग्यता पुगेका नेपाली नागरिकले २१ दिन भित्र आवेदन दिनसक्ने छन् ।
प्रकाशित मिति: बिहीबार, असार १४, २०८० ०६:३५
प्रतिक्रिया दिनुहोस्