site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
उपचारका लागि सिंगापुर गए देउवा
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर गएका छन् । कांग्रेस केन्द्रीय सदस्य एवं सांसदसमेत रहेकी श्रीमती आरजु राणासहित उनी उपचारका लागि गएराति त्यसतर्फ प्रस्थान गरेका हुन् । 

नियमित स्वास्थ्य जाँचका लागि उनी सिंगापुर गएको देउवाको सचिवालयले जनाएको छ । देउवा दम्पती असार ६ गते नेपाल फर्कने कार्यतालिका छ ।

उपचारका लागि सिंगापुर जाँदै देउवा दम्पती

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  ०८:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro