site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
गाँजाखेतीतिर लागे मुलुक त्रासदीपूर्ण विपत्तितिर धकेलिन्छ : पौडेल

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले बजेटमार्फत गाँजाखेतीलाई वैधानिकता दिन लागिएको भन्दै त्यो गलत भएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा उनले यो नीतिले मुलुकलाई त्रासपूर्ण बनाउने जिकिर गरे । “व्यवस्थापन क्षेत्रमा सुधार नगरी गाँजाखेतीतिर लागियो भने मुलुकलाई त्रासदीपूर्ण विपत्तितिर यसले लतार्नेछ भन्ने आफ्नो निष्कर्ष म यहाँ प्रस्तुत गर्न चाहन्छु,” उनले भने ।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १२:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro