site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कालिकोटमा जीप दुर्घटना : चालकसहित तीनजनाको मृत्यु
प्रतीकारात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । कालिकोटको शुभकालीका गाउँपालिका–६, चिसापानीस्थित बेहुली पानतडी सडकखण्डमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

शनिबार राति साढे ११ बजेको समयमा चौकी बजारबाट हाउडीतर्फ जाँदै गरेको  लु १ च ८४९८ नम्बरको जीप सडकदेखि १५० मिटर तल खसेको कालिकोटका प्रहरी नायव उपरीक्षक (डीएसपी) जयश्वर रिमालले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

दुर्घटनामा जीप चालक शुभकालीका गाउँपालिका–२ बस्ने ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालीका गाउँपालिका–८ बस्ने ३१ वर्षीय रामबहादुर शाही र दैलेखको नौमुले घर भएका २५ वर्षीय सलामी मगरको मृत्यु भएको डीएसपी रिमालले जानकारी दिए ।

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  ०७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय