site stats
बाह्रखरी :: Baahrakhari
देश
थपिए तीन कोरोना संक्रमित, पाँच निको

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर तीन कोरोना संक्रमित थपिएका छन् ।

६७२ वटा नमुना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यस्तै, आज पाँचजना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या १४ मा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

 

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १६:३०
प्रतिक्रिया दिनुहोस्