site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
प्रधानमन्त्रीको भारत भ्रमण फितलो भयो : ओली 
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फितलो भएको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन् ।

“प्रधानमन्त्रीको भारत भ्रमण फितलो भयो । लिम्पियधुरा, लिपुलेक, कालापानी नेपालको संसद्ले सर्वसम्मतिले संविधान संशोधन पारित गर्‍यो । कसैको विरोध छैन । त्यसलाई संविधान संशोधनको रूपमा हामीले सामेल गरेका छौँ,” उनले भने ।

Dabur nepal
Agni Group

सुगौली सन्धिले नै तोकेको भूमि, १४६ वर्षसम्म तोकिएको भूमि आज आएर सदर गराउनुपर्‍यो ? भन्दै उनले प्रश्न गरे ।

उनले नेपाल–भारतबीचको वार्तामा सुगौली सन्धिलगायत विषय पेस गरिनुपर्नेमा जोड दिए । उनले भूमि विवादास्पद बनाउन खोजिएको समेत बताए ।

“यो हाम्रो भूमि हो । विवास्पद बनाउन खोजियो,” ओलीले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १५:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu