site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बैंकमा निक्षेप राखेर ब्याज खानेलाई बढाइयो कर, अब ६ प्रतिशत तिर्नुपर्ने 
फाइल तस्बिर ।

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा ब्याजका निम्ति रकम राख्ने व्यक्तिहरूका लागि सरकारले कर बढाएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमार्फत बैंक तथा वित्तीय संस्थाले निक्षेपकर्तालाई दिने ब्याजमा लाग्ने कर बढाएका हुन् ।

गत वर्ष बैंक तथा वित्तीय संस्थाले दीर्घकालीन प्रकृतिको निक्षेप महँगो ब्याजदरमा उठाएका थिए ।

अर्थमन्त्री डा. महतले ब्याजकर एक प्रतिशत विन्दुले बढाएका हुन् । अहिले बैंक तथा वित्तीय संस्थाले निक्षेपकर्तालाई दिने ब्याजमा पाँच प्रतिशत कर लाग्दै आएको छ । अर्थमन्त्रीले अबदेखि उक्त ब्याजदरमा ६ प्रतिशत कर लाग्ने व्यवस्था गरेका हुन् ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १६:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro