देश
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी बनाइएका ३० जनाको राहादानी रोक्का गर्न माग गरिएको छ । गरेको जिल्ला सरकारी वकिल कार्यलय काठमाडौंले बुधबार पाँच अभियोगमा ३० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
प्रतिवादी बनाइएका १६ जना पक्राउ परेका छन् भने १४ जना फरार छन् । सरकारी वकिल कार्यालयले पक्राउ परेका र फरार रहेका सबै अभियुक्तको राहदानी रोक्का गर्न सम्बन्धित निकायलाई आग्रह गरेको हो ।
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८० १८:२१
प्रतिक्रिया दिनुहोस्