site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रतिवादीहरूको राहदानी रोक्का गर्न माग

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी बनाइएका ३० जनाको राहादानी रोक्का गर्न माग गरिएको छ ।  गरेको जिल्ला सरकारी वकिल कार्यलय काठमाडौंले बुधबार पाँच अभियोगमा ३० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

प्रतिवादी बनाइएका १६ जना पक्राउ परेका छन् भने १४ जना फरार छन् । सरकारी वकिल कार्यालयले पक्राउ परेका र फरार रहेका सबै अभियुक्तको राहदानी रोक्का गर्न सम्बन्धित निकायलाई आग्रह गरेको हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १८:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro