site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूको बयान लिनुपर्छ : सांसद सुवाल
फाइल तस्बिर ।

काठमाडौं । सांसद प्रेम सुवालले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूको पनि बयान लिनुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले पूर्वप्रधानमन्त्रीहरूलाई पनि बयानमा बोलाई अनुसन्धानलाई पूर्ण बनाउनु जरुरी रहेकामा जोड दिए ।

“प्रधानमन्त्रीय प्रणालीमा मन्त्रीहरूको काम, कारबाहीको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने हुन्छ,” उनले भने, “नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीहरू, पूर्वउपप्रधानमन्त्रीहरू प्रहरी अनुसन्धानमा छन् । पूर्वप्रधानमन्त्रीहरूलाई पनि बयानमा बोलाई अनुसन्धानलाई पूर्ण बनाउनु जरुरी छैन र ?”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १४:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro