site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
लाल आयोगबारे प्रधानमन्त्रीले भने– म पनि सार्वजनिक हुनुपर्छ भन्ने पक्षको मान्छे हुँ
Dabur Nepal
NIC Asia

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरिशचन्द लाल आयोगको तत्कालीन प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने पक्षमा आफू पनि रहेको बताएका छन् ।

प्रतिनिधिसभामा सांसदले सोधेको प्रश्नमा बिहीबार प्रधानमन्त्री प्रचण्डले आफ्नै समयमा लाल आयोग गठन भएको र त्यसको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने पक्षमा आफू रहेको बताए । तर, त्यो प्रतिवेदन कसरी सार्वजनिक गर्ने भन्ने विषयमा परामर्श गर्नुपर्ने उनको भनाइ छ ।

“कतिपय आयोगका प्रतिवेदन सार्वजनिक गर्दा त्यसले ल्याउने परिणामका विषयमा पनि आकलन गर्नुपर्ने हुन्छ । यो अन्तर्राष्ट्रिय रूपमा पनि भएको अभ्यास हो,” उनले भने, “लाल आयोगको प्रतिवेदन पनि त्यही कारण सार्वजनिक नभएको हो । त्यसैले यसका लागि थप परामर्श र छलफल आवश्यक छ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १३:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro