site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नक्कली भुटानी शरणार्थी प्रकरण : विरोध प्रदर्शन गर्दै सत्तासहयात्री दल
फाइल तस्बिर ।

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दल नेकपा (एकीकृत समाजवादी)का नेता–कार्यकर्ताले नक्कली भुटानी शरणार्थी प्रकरणविरुद्ध प्रदर्शन गर्ने भएका छन् ।

उक्त प्रकरणविरुद्ध भोलि दिउँसो ३ बजे काठमाडौंको माइतीघरमा प्रदर्शन गर्न लागिएको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

सोही विषयमा एकीकृत समाजवादीका नेताले आज उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ज्ञापनपत्र बुझाउँदै छन् ।

यस्तै, आजै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र  बुझाउने कार्यक्रम तय गरिएको उनले जानकारी दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १०:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro