site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
घरजग्गा व्यवसायीलाई ब्रोकर लाइसेन्स अनिवार्य  गर्न माग
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले घरजग्गा व्यवसायीलाई व्यवस्थित गर्न ब्रोकर लाइसेन्स अनिवार्य लिनुपर्ने व्यवस्था लागु गर्न माग गरेका छन् । मंगलबार ‘मुलुकको आर्थिक वृद्धिमा घर जग्गा क्षेत्रको सम्भावना’ विषयक एकदिवसीय कार्यशाला गोष्ठीमा उनले सबै घरजग्गा व्यवसायीलाई करको दायरामा ल्याउनु पर्ने बताए ।
 
“सुरुमा आफ्ना लागि घर बनाउने र पछि त्यो घर बिक्री गर्ने काम भइरहेको छ”, मल्लले भने, “घरजग्गा व्यवसायीलाई करको दायरामा ल्याउनु पर्छ । जसले गर्दा राजस्व संकलनमा सहयोग पुग्छ ।” 

उनले एनआरएनलाई पनि घरजग्गामा लगानी गर्न र विदेशीलाई अपार्टमेन्ट किन्न दिनुपर्नेमा उनको जोड छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १२:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय