site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घरजग्गा व्यवसायीलाई ब्रोकर लाइसेन्स अनिवार्य  गर्न माग
फाइल तस्बिर
KFC Island Ad
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले घरजग्गा व्यवसायीलाई व्यवस्थित गर्न ब्रोकर लाइसेन्स अनिवार्य लिनुपर्ने व्यवस्था लागु गर्न माग गरेका छन् । मंगलबार ‘मुलुकको आर्थिक वृद्धिमा घर जग्गा क्षेत्रको सम्भावना’ विषयक एकदिवसीय कार्यशाला गोष्ठीमा उनले सबै घरजग्गा व्यवसायीलाई करको दायरामा ल्याउनु पर्ने बताए ।
 
“सुरुमा आफ्ना लागि घर बनाउने र पछि त्यो घर बिक्री गर्ने काम भइरहेको छ”, मल्लले भने, “घरजग्गा व्यवसायीलाई करको दायरामा ल्याउनु पर्छ । जसले गर्दा राजस्व संकलनमा सहयोग पुग्छ ।” 

उनले एनआरएनलाई पनि घरजग्गामा लगानी गर्न र विदेशीलाई अपार्टमेन्ट किन्न दिनुपर्नेमा उनको जोड छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १२:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro