site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई जोगाउन खोजिए इतिहासले माफी दिँदैन : भीम रावल
फाइल तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई जोगाउन नहुनेमा जोड दिएका छन् । त्यस्तो गर्न खोजिए आपराधिक कर्म हुने उनले बताएका छन् ।

मंगलबार बिहान ट्विट गर्दै उनले आरोपितलाई जोगाउन खोज्नेलाई इतिहासले माफी नदिने उल्लेख गरेका छन् ।

“नक्कली भुटानी शरणार्थी बनाउने अपराधमा संलग्नहरूलाई जोगाउन उच्च राजनीतिक तहबाट षडयन्त्र भइरहेको समाचार छ,” उनले लेखेका छन्, “राजनीतिक वा प्रशासनिक तहको व्यक्तिले त्यसो गरेमा देश र जनताप्रति गद्दारी, सहिदको रगतको अपमान, संविधान, कानुन र शासन प्रणाली मिच्ने आपराधिक कर्म हुनेछ । इतिहासले माफी दिने छैन ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  ०९:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro