site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
२४ घण्टामा ३७ कोरोना संक्रमित थपिए, १४ निको
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार ४१४ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा ३७ जनाको नतिजा पोजिटिभ आएको हो । २४७ नमुनाको पीसीआर परीक्षण गर्दा ११ र दुई हजार १६७ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २६ जनामा संक्रमण देखिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

यो अवधिमा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार ३१ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १४ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ९१ हजार ५९ पुगेको छ ।

Global Ime bank

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १२६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १५:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement