site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेले पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई गर्‍यो निलम्बन 
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा एमालेले पूर्वमन्त्री तथा सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उनको नाम जोडिएपछि अहिले उनी फरार छन् ।

नेकपा एमालेको सचिवालय बैठकले उनलाई निलम्बन गरेको उपाध्यक्ष सुवास नेम्वाङले बाह्रखरीलाई जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १३:५६
प्रतिक्रिया दिनुहोस्