site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वर्णिम वाग्ले र रमेश खरेललाई दायाँबायाँ राखेर रविले भने– हामी तीनै भाइले जित्छौँ 
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरुका तीनैजना उमेदवार आगामी उपनिर्वाचनमा विजयी हुने बताएका छन् ।

लामिछानेले आफूसहित बाँकी दुईजना उमेदवारहरु स्वर्णिम वाग्ले र रमेश खरेललाई दायाँबायाँ राखेर गरेको पत्रकार सम्मेलनमा भने, “स्वर्णिम वाग्ले र रमेश खरेल राजनीतिक रोटी सेक्न आउनुभएको होइन । उहाँहरुले कमाउनुपर्ने सबै कमाउनुभएको छ । समाजका लागि दिन आउनुभएको छ । समाजले हामीलाई गुन लगाएको छ त्यो गुन तिर्छु भनेर आउनुभएको छ । संसद्मा गरिमामय उपस्थिति हाम्रो हुनेछ । तीनैभाइ विजय हुनेछौं ।”
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro